Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / मुख्य समाचार
नेपालबीट विशेष बिट

मुख्य समाचार

समाचार सूची (News Archive View)
भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै
मुख्य समाचार

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

काठमाडौँ –  नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको […]

आइतबार, १३ भदौ २०८३
सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक
मुख्य समाचार

सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ । मौलिक गाउँले प्रेमकथा, ग्रामीण जनजीवन र सोल्टासोल्टिनीबीचको मायालु संवादलाई समेटेर तयार पारिएको गीतले दूरीका बाबजुद गहिरिँदै जाने प्रेमको भाव प्रस्तुत गरेको छ। गीतमा प्रेममा परेका दुई मनबीचको आत्मीयता, एकअर्काप्रतिको सम्झना र […]

आइतबार, १३ भदौ २०८३
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
मुख्य समाचार

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन्। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा […]

आइतबार, १३ भदौ २०८३
बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति
मुख्य समाचार

बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति

काठमाडौँ । बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र चार वटा हवन कुण्डमा […]

आइतबार, १३ भदौ २०८३
ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया
मुख्य समाचार

ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया

काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार ठाटीकाँध गाउँपालिका १ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरिएको हो । उच्च शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय विद्यार्थीलाई आफ्नै गाउँमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित […]

आइतबार, १३ भदौ २०८३
चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन
मुख्य समाचार

चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

काठमाडौँ –  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो। ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ […]

आइतबार, १३ भदौ २०८३
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
मुख्य समाचार

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

काठमाडौँ  – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको तथा साँझ मतदान सुरु गर्दा रातिसम्म बस्नुपर्ने अवस्था आउने भएकाले शुक्रबार बिहानदेखि मतदान गर्न लागिएको जानकारी दिए। उनका अनुसार बिहान ७ बजेदेखि […]

आइतबार, १३ भदौ २०८३
त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?
मुख्य समाचार

त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औँ सभामा रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको उक्त […]

आइतबार, १३ भदौ २०८३
कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा
मुख्य समाचार

कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा

दैलेख  –  ‘मैले विरोध गर्दा त चुप भन्छौ, यदि प्रकृतिले विरोध गरे के गर्छौ?’ यी कविताका हरफ पढ्दा तपाईँको मन मष्तिस्कले ठम्याइसक्यो होला । एउटा नाम मनिषा । हो,  १३ वर्षीया मनिषा थापाका कविताका यीनै हरफले निर्णायक देखि दर्शक श्रोताको मन जित्न सफल छन् । उनका कवितामा यो प्रश्न सामान्य प्रश्न होइन । यो प्रश्न प्रकृतिमाथि […]

आइतबार, १३ भदौ २०८३
गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
मुख्य समाचार

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव […]

आइतबार, १३ भदौ २०८३