कला साहित्य
गोली प्रहारले बलिउड अभिनेता टाइगर श्राफ पनि घाइते
काठमाडौँ – गोली प्रहार गरिएका तर बच्न सफल बलिउड अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेट गरेका छन्। गम्भीर घटना भन्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले राज्य सरकार टाइगर श्राफको साथमा रहेको बताए। भेटपछि पत्रकारसँग कुरा गर्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘टाइगर श्राफमाथि भएको गोली प्रहार गम्भीर घटना हो। उनी आक्रमणबाट बच्न सफल […]
सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ । मौलिक गाउँले प्रेमकथा, ग्रामीण जनजीवन र सोल्टासोल्टिनीबीचको मायालु संवादलाई समेटेर तयार पारिएको गीतले दूरीका बाबजुद गहिरिँदै जाने प्रेमको भाव प्रस्तुत गरेको छ। गीतमा प्रेममा परेका दुई मनबीचको आत्मीयता, एकअर्काप्रतिको सम्झना र […]
कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक
काठमाडौँ । कर्णालीको माटोबाट कला क्षेत्रमा आफ्नो सपना बोकेर काठमाडौँ पुगेका गायक तथा मोडल रेशम नेप्किङ अहिले आफ्नो निरन्तरको मेहनत, संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्। उनकै अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ। कर्णालीदेखि काठमाडौँसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका रेशम […]
‘१२ गाउँ २’ को टिजरमा आमनेसामने भए विराज र समीर
काठमाडौँ ।बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा विराज भट्ट र समीर भट्टको धमाकेदार एक्सन अवतार छ। टिजरभरि एक्सनप्रधान दृश्यले स्पेस पाएको छ। भ्वाइसओभरसँगै सुरु हुने टिजरमा भ्वाइसओभरकै माध्यमबाट फिल्मका दुई प्रमुख पात्र (विराज र समीर) लाई पछ्याउँछ। अन्तिमको भ्वाइसओभरले थप जिज्ञासा पैदा गर्छ। भ्वाइसओभरमा भनिन्छ, ‘जब दुई शक्ति आमनेसामने हुन्छन्, […]
कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू
प्रदेश सरकार र स्थानीय पालिकाहरूको संयुक्त प्रयासमा बाँझो जमिन उपयोग गरी अर्गानिक खेती गर्ने किसानहरूलाई सिधै बैंक खातामा प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ।
ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमतालहरू पग्लिने क्रम तीव्र बनेको छ, जसले तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढाएको छ।
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।
