Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / खेलकुद
नेपालबीट विशेष बिट

खेलकुद

समाचार सूची (News Archive View)
एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
खेलकुद

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ –  नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा […]

२१ घण्टा अगाडि
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
खेलकुद

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ –  नेपाल प्रिमियर लिग ९एनपिएल० खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास […]

२१ घण्टा अगाडि
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन
खेलकुद

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० टी(२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने […]

आइतबार, १३ भदौ २०८३
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
खेलकुद

एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौँ –  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ । काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । […]

आइतबार, १३ भदौ २०८३
लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि
खेलकुद

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर –  कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ […]

आइतबार, १३ भदौ २०८३
कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू
खेलकुद

कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू

प्रदेश सरकार र स्थानीय पालिकाहरूको संयुक्त प्रयासमा बाँझो जमिन उपयोग गरी अर्गानिक खेती गर्ने किसानहरूलाई सिधै बैंक खातामा प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ।

आइतबार, १३ भदौ २०८३
ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती
खेलकुद

ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमतालहरू पग्लिने क्रम तीव्र बनेको छ, जसले तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढाएको छ।

आइतबार, १३ भदौ २०८३
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
खेलकुद

BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो

लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।

आइतबार, १३ भदौ २०८३