Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / मुख्य समाचार
नेपालबीट विशेष बिट

मुख्य समाचार

समाचार सूची (News Archive View)
पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको टिप्पणी, सरकारमाथि उठाए प्रश्न
मुख्य समाचार

पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको टिप्पणी, सरकारमाथि उठाए प्रश्न

काठमाडौँ –  नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्। पक्राउ परेका पत्रकार छुटिसके र कुरा सकियो भन्दैमा यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ जरुरी रहेको उनले बताएका छन्। केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्ने व्यक्तिको पहिचान […]

आइतबार, १३ भदौ २०८३
नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने
मुख्य समाचार

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन ९मेडिकल सर्भिस टुरिजम०प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार […]

आइतबार, १३ भदौ २०८३
बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन
मुख्य समाचार

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ […]

आइतबार, १३ भदौ २०८३
लोकसेवा तयारी गर्नेले छुटाउनै नहुने वस्तुगत प्रश्नहरू
मुख्य समाचार

लोकसेवा तयारी गर्नेले छुटाउनै नहुने वस्तुगत प्रश्नहरू

१. तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल), २०२६ को आयोजना मिति कुन हो ?   सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१ – स्थान : अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर – उद्घाटन : प्रधानमन्त्री वालेन्द्र शाहद्वारा । – सहभागी टोली : ८ – पहिलो खेल : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स (लुम्बिनी लायन्स विजयी) – कुल खेल : […]

आइतबार, १३ भदौ २०८३
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
मुख्य समाचार

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे । उनले नेपालमा गेमिङ एप बनाएर […]

आइतबार, १३ भदौ २०८३
अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति
मुख्य समाचार

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

बनेपा –  अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ । आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं […]

आइतबार, १३ भदौ २०८३
त्रिविविमा जनशक्ति विकास कार्यक्रम
मुख्य समाचार

त्रिविविमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ । त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम […]

आइतबार, १३ भदौ २०८३
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
मुख्य समाचार

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके –  वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले […]

आइतबार, १३ भदौ २०८३
फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित
मुख्य समाचार

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर –  तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा […]

आइतबार, १३ भदौ २०८३
कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प
मुख्य समाचार

कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

सुदूरपश्चिम –  कैलालीमा चार महिनादेखि वन पैदावार बिक्रीवितरण ठप्प छ । केही सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी कारोबार गर्न लागेको भन्दै उजुरी परेपछि प्रदेश सरकारले गत असार ९ गतेदेखि काठ बिक्रीवितरणमा रोक लगाएको थियो । लामो समयसम्म कारोबार रोकिँदा वन पैदावार व्यवसायी, उपभोक्ता र सरकारको राजस्वसमेत प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशसभा, अर्थ […]

आइतबार, १३ भदौ २०८३