Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / मुख्य समाचार
नेपालबीट विशेष बिट

मुख्य समाचार

समाचार सूची (News Archive View)
रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग
मुख्य समाचार

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले हालैको वर्षापछि आएको बाढीरपहिरोका कारण […]

आइतबार, १३ भदौ २०८३
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी
मुख्य समाचार

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी

काठमाडौँ । नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक […]

आइतबार, १३ भदौ २०८३
कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक
मुख्य समाचार

कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक

काठमाडौँ  ।  कर्णालीको माटोबाट कला क्षेत्रमा आफ्नो सपना बोकेर काठमाडौँ पुगेका गायक तथा मोडल रेशम नेप्किङ अहिले आफ्नो निरन्तरको मेहनत, संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्। उनकै अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ। कर्णालीदेखि काठमाडौँसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका रेशम […]

आइतबार, १३ भदौ २०८३
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
मुख्य समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली । यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, […]

आइतबार, १३ भदौ २०८३
पूर्वप्रधानन्यायाधीश जबरा रिहा
मुख्य समाचार

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) दिउँसो छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरे। उनले भने, ‘उहाँलाई सुरक्षित स्थानतर्फ पठाइसकेका छौँ।’ कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए। यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार अबेर […]

आइतबार, १३ भदौ २०८३
राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन
मुख्य समाचार

राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याएको प्रतिकूल परिस्थितिमा तत्कालका लागि अधिवेशन भन्दा राहत र उद्धार पहिलो प्राथमिकता भएको बताएका छन् । सभापति थापाले लेखेका […]

आइतबार, १३ भदौ २०८३
नारायणीमा जलसतह खतराको तहभन्दा माथि
मुख्य समाचार

नारायणीमा जलसतह खतराको तहभन्दा माथि

चितवन । भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको […]

आइतबार, १३ भदौ २०८३
तत्काल किसानलाई धान नकाट्न मौसम विभागको आग्रह
मुख्य समाचार

तत्काल किसानलाई धान नकाट्न मौसम विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन […]

आइतबार, १३ भदौ २०८३
हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रले गरे आह्वान
मुख्य समाचार

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रले गरे आह्वान

न्युयोर्क । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त […]

आइतबार, १३ भदौ २०८३
वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण
मुख्य समाचार

वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष बिनोदसिंह बिष्टले एमालेसँगको २६ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष बिष्टले पार्टी नेतृत्व जनमुखी हुन नसकेको, नेतृत्व हस्तान्तरण नगरेको र नयाँ जनमतलाई कदर नगरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रूपमा काम गरिरहेको अवस्थामा आफ्नै पार्टी नेतृत्वबाट असहयोग हुने गरेको […]

आइतबार, १३ भदौ २०८३