Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / मुख्य समाचार
नेपालबीट विशेष बिट

मुख्य समाचार

समाचार सूची (News Archive View)
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा तिमसिना
मुख्य समाचार

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा तिमसिना

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा किरण तिमसिनालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले तिमसिनालाई केन्द्रको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो। असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले तिमसिनालाई कार्यकारी निर्देशक बनाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन्। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका […]

आइतबार, १३ भदौ २०८३
कर्णालीमा वन निर्देशनालय खारेजीले निम्त्याएको कानुनी शून्यता
मुख्य समाचार

कर्णालीमा वन निर्देशनालय खारेजीले निम्त्याएको कानुनी शून्यता

जे.पी बढाथोकी कर्णालीमा वन निर्देशनालय खारेजी: ‘सुधार’ को खोलभित्र निम्तिएको सास्ती र कानुनी शून्यता कर्णाली प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र पुनर्संरचनाको नाममा यस प्रदेशका अन्य केही निर्देशनालयसहित प्रदेश वन निर्देशनालय खारेज गर्ने निर्णय गर्‍यो। बाहिरबाट हेर्दा यो कदम राज्यको ढुकुटी जोगाउने आँटयुक्त र ‘क्रान्तिकारी’ निर्णय जस्तो देखिए पनि, यथार्थको धरातलमा यो बिना पूर्वतयारी चालिएको […]

आइतबार, १३ भदौ २०८३
अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
मुख्य समाचार

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको […]

आइतबार, १३ भदौ २०८३
जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
मुख्य समाचार

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बिहान ८: २५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको जहाजमा ७ जना विदेशीसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा […]

आइतबार, १३ भदौ २०८३
रोशी खोलामा फस्यो यात्रुवाहक बस , स्थानीयले गरे उद्धार
मुख्य समाचार

रोशी खोलामा फस्यो यात्रुवाहक बस , स्थानीयले गरे उद्धार

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ। कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए। घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र […]

आइतबार, १३ भदौ २०८३
‘१२ गाउँ २’ को टिजरमा आमनेसामने भए विराज र समीर
मुख्य समाचार

‘१२ गाउँ २’ को टिजरमा आमनेसामने भए विराज र समीर

काठमाडौँ ।बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा विराज भट्ट र समीर भट्टको धमाकेदार एक्सन अवतार छ। टिजरभरि एक्सनप्रधान दृश्यले स्पेस पाएको छ। भ्वाइसओभरसँगै सुरु हुने टिजरमा भ्वाइसओभरकै माध्यमबाट फिल्मका दुई प्रमुख पात्र (विराज र समीर) लाई पछ्याउँछ। अन्तिमको भ्वाइसओभरले थप जिज्ञासा पैदा गर्छ। भ्वाइसओभरमा भनिन्छ, ‘जब दुई शक्ति आमनेसामने हुन्छन्, […]

आइतबार, १३ भदौ २०८३
आज काठमाडौँसहित यी ६५ जिल्लामा बाढीको सम्भावना
मुख्य समाचार

आज काठमाडौँसहित यी ६५ जिल्लामा बाढीको सम्भावना

काठमाडौँ । आज (बिहीबार) बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने सम्भावना रहेको बाढी महाशाखाले जानकारी दिएको छ। यसैगरी आज काठमाडौँसहित ६५ जिल्ला र […]

आइतबार, १३ भदौ २०८३
राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै
मुख्य समाचार

राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले सो […]

आइतबार, १३ भदौ २०८३
५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु
मुख्य समाचार

५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिकास्तरीय अधिवेशनहरू सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनको प्रक्रिया अघि बढेको छ। सदस्यसचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताए । उनले भने– ‘वडा अधिवेशन […]

आइतबार, १३ भदौ २०८३
आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मुख्य समाचार

आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले आज साँझ अद्यावधिक गरेको बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली […]

आइतबार, १३ भदौ २०८३