Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
NepalBeat

NepalBeat

नेपालबीट संवाददाता / सम्पादकीय समूह

कुल समाचार: १२३

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक, सुशासन तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

NepalBeat का प्रकाशित समाचारहरू
त्रिदेशीय शृंखलामा नेपालको विजयी सुरुवात
Breaking News -1

त्रिदेशीय शृंखलामा नेपालको विजयी सुरुवात

काठमाडौँ । आइसीसी विश्वकप लिग(२ त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। आइतबार भएको शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडालाई कम स्कोरमा रोक्न नेपालका लागि करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान […]

आइतबार, १३ भदौ २०८३
ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया
Banner News -2

ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया

काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार ठाटीकाँध गाउँपालिका १ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरिएको हो । उच्च शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय विद्यार्थीलाई आफ्नै गाउँमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित […]

आइतबार, १३ भदौ २०८३
चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन
Breaking News -2

चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

काठमाडौँ –  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो। ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ […]

आइतबार, १३ भदौ २०८३
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
Breaking News -2

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

काठमाडौँ  – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको तथा साँझ मतदान सुरु गर्दा रातिसम्म बस्नुपर्ने अवस्था आउने भएकाले शुक्रबार बिहानदेखि मतदान गर्न लागिएको जानकारी दिए। उनका अनुसार बिहान ७ बजेदेखि […]

आइतबार, १३ भदौ २०८३
त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?
Banner News -2

त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औँ सभामा रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको उक्त […]

आइतबार, १३ भदौ २०८३
मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन
Banner News -1

मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन

काठमाडौँ –  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो । बाढीबाट विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) आजदेखि सञ्चालनमा ल्याइएको हो […]

आइतबार, १३ भदौ २०८३
कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा
Breaking News -3

कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा

दैलेख  –  ‘मैले विरोध गर्दा त चुप भन्छौ, यदि प्रकृतिले विरोध गरे के गर्छौ?’ यी कविताका हरफ पढ्दा तपाईँको मन मष्तिस्कले ठम्याइसक्यो होला । एउटा नाम मनिषा । हो,  १३ वर्षीया मनिषा थापाका कविताका यीनै हरफले निर्णायक देखि दर्शक श्रोताको मन जित्न सफल छन् । उनका कवितामा यो प्रश्न सामान्य प्रश्न होइन । यो प्रश्न प्रकृतिमाथि […]

आइतबार, १३ भदौ २०८३
देउवापक्षको अधिवेशनमा जानेलाई संस्थापनले कारबाही गर्ने
Breaking News -2

देउवापक्षको अधिवेशनमा जानेलाई संस्थापनले कारबाही गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशनभन्दा बाहिरका प्रक्रियामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको हो । काँग्रेसका नाममा भएका अनाधिकारिक क्रियाकलाप भइरहेकोप्रति अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ […]

आइतबार, १३ भदौ २०८३
गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
Banner News -1

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव […]

आइतबार, १३ भदौ २०८३
सुरक्षा निकायबाट पनि ग्यास बिक्रीको अनुमति दिने तयारी
Banner News -2

सुरक्षा निकायबाट पनि ग्यास बिक्रीको अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास ९एलपिजी० को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन् । विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट […]

आइतबार, १३ भदौ २०८३