राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले सो […]
५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिकास्तरीय अधिवेशनहरू सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनको प्रक्रिया अघि बढेको छ। सदस्यसचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताए । उनले भने– ‘वडा अधिवेशन […]
आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले आज साँझ अद्यावधिक गरेको बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली […]
फ्लाई दुबईको जहाज पोखरा विमानस्थलमा अवतरण
गण्डकी । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यात्रुको स्वागतका […]
सम्पादकीय: स्थानीय स्वायत्तता र आर्थिक आत्मनिर्भरताको बाटो
स्थानीय पालिकाहरूले केवल प्रशासनिक कार्यमा सीमित नरही आर्थिक आत्मनिर्भरता र उत्पादनमा ध्यान दिनुपर्ने समय आएको छ।
Ground Report: भेरी नदी किनारका बस्ती र वर्षायामको जोखिम सम्बन्धी भिडियो रिपोर्ट
वर्षायाम सुरु भएसँगै कटान र बाढीको जोखिममा परेका बस्तीहरूको प्रत्यक्ष स्थलगत भिडियो रिपोर्ट।
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।
खोज रिपोर्ट: दुर्गम स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्तिको वास्तविक अवस्था
कागजमा चौबीसै घण्टा सेवा भनिए पनि गाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सामान्य सिटामोल र कर्मचारीको अनुपस्थिति सम्बन्धी स्थलगत अध्ययन।
सामुदायिक वनको नयाँ मोडल: हरित अर्थतन्त्र र पर्या-पर्यटन सँगसँगै
सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणका साथै जैविक जडीबुटी खेती र इको-टुरिजम प्रवर्द्धन गर्न थालेका छन्।
ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमतालहरू पग्लिने क्रम तीव्र बनेको छ, जसले तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढाएको छ।
