५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिकास्तरीय अधिवेशनहरू सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनको प्रक्रिया अघि बढेको छ। सदस्यसचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताए । उनले भने– ‘वडा अधिवेशन […]
आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले आज साँझ अद्यावधिक गरेको बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली […]
फ्लाई दुबईको जहाज पोखरा विमानस्थलमा अवतरण
गण्डकी । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यात्रुको स्वागतका […]
नेपाली लोकसंगीतमा आधुनिकताको मिश्रण: परम्परा जोगाउँदै नयाँ पुस्ताका सर्जक
लोपोन्मुख देउडा, मारुनी र लोक भाकाहरूलाई आधुनिक वाद्यवादनसँग संयोजन गर्दै नयाँ पुस्ताका सांगीतिक सर्जकहरूले नयाँ आयाम थपेका छन्।
कर्णालीका पौराणिक कथालाई पर्दामा उतारिँदै: नयाँ वृत्तचित्र निर्माण अन्तिम चरणमा
हिमाली जीवनशैली, संस्कृति र मानिसहरूका कथामा आधारित नयाँ वृत्तचित्र निर्माण सम्पन्न हुने क्रममा रहेको छ।
ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमतालहरू पग्लिने क्रम तीव्र बनेको छ, जसले तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढाएको छ।
सामुदायिक वनको नयाँ मोडल: हरित अर्थतन्त्र र पर्या-पर्यटन सँगसँगै
सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणका साथै जैविक जडीबुटी खेती र इको-टुरिजम प्रवर्द्धन गर्न थालेका छन्।
खोज रिपोर्ट: दुर्गम स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्तिको वास्तविक अवस्था
कागजमा चौबीसै घण्टा सेवा भनिए पनि गाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सामान्य सिटामोल र कर्मचारीको अनुपस्थिति सम्बन्धी स्थलगत अध्ययन।
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।
Ground Report: भेरी नदी किनारका बस्ती र वर्षायामको जोखिम सम्बन्धी भिडियो रिपोर्ट
वर्षायाम सुरु भएसँगै कटान र बाढीको जोखिममा परेका बस्तीहरूको प्रत्यक्ष स्थलगत भिडियो रिपोर्ट।
