नेपाली लोकसंगीतमा आधुनिकताको मिश्रण: परम्परा जोगाउँदै नयाँ पुस्ताका सर्जक
काठमाडौँ। नेपालको मौलिक लोक संस्कृति र बाजागाजाको संरक्षणमा युवा पुस्ताको चासो ह्वात्तै बढेको छ। परम्परगत भाकाहरूलाई आधुनिक सांगीतिक धुनसँग संयोजन गरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने प्रयास सफल हुँदै गएको छ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।