पूर्वाधार बीट
दाङका पाँच सडकखण्ड राति बन्द हुने
रूपन्देही । भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार दाङसहित देशका विभिन्न भूभागमा असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सडक बन्द गर्ने […]
जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बिहान ८: २५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको जहाजमा ७ जना विदेशीसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा […]
रोशी खोलामा फस्यो यात्रुवाहक बस , स्थानीयले गरे उद्धार
काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ। कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए। घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र […]
