Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / Banner News -2
नेपालबीट विशेष बिट

Banner News -2

समाचार सूची (News Archive View)
नारायणीमा जलसतह खतराको तहभन्दा माथि
Banner News -2

नारायणीमा जलसतह खतराको तहभन्दा माथि

चितवन । भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको […]

आइतबार, १३ भदौ २०८३
हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रले गरे आह्वान
Banner News -2

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रले गरे आह्वान

न्युयोर्क । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त […]

आइतबार, १३ भदौ २०८३
कांग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय थप
Banner News -2

कांग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय थप

काठमाडौँ । नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि १० गतेदेखि १३ गतेसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरेको छ। कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश(प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो। ‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम […]

आइतबार, १३ भदौ २०८३
कर्णालीमा वन निर्देशनालय खारेजीले निम्त्याएको कानुनी शून्यता
Banner News -2

कर्णालीमा वन निर्देशनालय खारेजीले निम्त्याएको कानुनी शून्यता

जे.पी बढाथोकी कर्णालीमा वन निर्देशनालय खारेजी: ‘सुधार’ को खोलभित्र निम्तिएको सास्ती र कानुनी शून्यता कर्णाली प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र पुनर्संरचनाको नाममा यस प्रदेशका अन्य केही निर्देशनालयसहित प्रदेश वन निर्देशनालय खारेज गर्ने निर्णय गर्‍यो। बाहिरबाट हेर्दा यो कदम राज्यको ढुकुटी जोगाउने आँटयुक्त र ‘क्रान्तिकारी’ निर्णय जस्तो देखिए पनि, यथार्थको धरातलमा यो बिना पूर्वतयारी चालिएको […]

आइतबार, १३ भदौ २०८३
घट्यो सुनचाँदीको मूल्य
Banner News -2

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ र चाँदीको चार हजार ६५० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला […]

आइतबार, १३ भदौ २०८३
अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
Banner News -2

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको […]

आइतबार, १३ भदौ २०८३