समाज
बाँकेमा हुरीले धानबालीमा क्षति
बाँके । लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ […]
कर्णालीमा वन निर्देशनालय खारेजीले निम्त्याएको कानुनी शून्यता
जे.पी बढाथोकी कर्णालीमा वन निर्देशनालय खारेजी: ‘सुधार’ को खोलभित्र निम्तिएको सास्ती र कानुनी शून्यता कर्णाली प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र पुनर्संरचनाको नाममा यस प्रदेशका अन्य केही निर्देशनालयसहित प्रदेश वन निर्देशनालय खारेज गर्ने निर्णय गर्यो। बाहिरबाट हेर्दा यो कदम राज्यको ढुकुटी जोगाउने आँटयुक्त र ‘क्रान्तिकारी’ निर्णय जस्तो देखिए पनि, यथार्थको धरातलमा यो बिना पूर्वतयारी चालिएको […]
अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको […]
जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बिहान ८: २५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको जहाजमा ७ जना विदेशीसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा […]
कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू
प्रदेश सरकार र स्थानीय पालिकाहरूको संयुक्त प्रयासमा बाँझो जमिन उपयोग गरी अर्गानिक खेती गर्ने किसानहरूलाई सिधै बैंक खातामा प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ।
ग्लोबल वार्मिङको असर: हिमाली नदीहरूको वहाव र जलस्रोत व्यवस्थापनमा चुनौती
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमतालहरू पग्लिने क्रम तीव्र बनेको छ, जसले तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढाएको छ।
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।
