Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / Breaking News -3
नेपालबीट विशेष बिट

Breaking News -3

समाचार सूची (News Archive View)
लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि
Breaking News -3

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर –  कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ […]

मंगलबार, १३ भदौ २०८३
दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
Breaking News -3

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ – दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो। दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ। घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही […]

मंगलबार, १३ भदौ २०८३
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
Breaking News -3

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

बाजुरा – दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो । विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । […]

मंगलबार, १३ भदौ २०८३
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
Breaking News -3

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन्। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा […]

मंगलबार, १३ भदौ २०८३
कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा
Breaking News -3

कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा

दैलेख  –  ‘मैले विरोध गर्दा त चुप भन्छौ, यदि प्रकृतिले विरोध गरे के गर्छौ?’ यी कविताका हरफ पढ्दा तपाईँको मन मष्तिस्कले ठम्याइसक्यो होला । एउटा नाम मनिषा । हो,  १३ वर्षीया मनिषा थापाका कविताका यीनै हरफले निर्णायक देखि दर्शक श्रोताको मन जित्न सफल छन् । उनका कवितामा यो प्रश्न सामान्य प्रश्न होइन । यो प्रश्न प्रकृतिमाथि […]

मंगलबार, १३ भदौ २०८३
देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
Breaking News -3

देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिए । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। देउवा […]

मंगलबार, १३ भदौ २०८३