Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / कर्णाली
नेपालबिट विशेष बिट

कर्णाली

समाचार सूची (News Archive View)
सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक
कर्णाली

सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ । मौलिक गाउँले प्रेमकथा, ग्रामीण जनजीवन र सोल्टासोल्टिनीबीचको मायालु संवादलाई समेटेर तयार पारिएको गीतले दूरीका बाबजुद गहिरिँदै जाने प्रेमको भाव प्रस्तुत गरेको छ। गीतमा प्रेममा परेका दुई मनबीचको आत्मीयता, एकअर्काप्रतिको सम्झना र […]

४ घण्टा अगाडि
ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया
कर्णाली

ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया

काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार ठाटीकाँध गाउँपालिका १ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरिएको हो । उच्च शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय विद्यार्थीलाई आफ्नै गाउँमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित […]

मंगलबार, १३ भदौ २०८३
कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा
कर्णाली

कविताका शब्दले चम्किँदै मनिषा, टप ६ हुँदै टप ‘वान’ को प्रतिसपर्धामा

दैलेख  –  ‘मैले विरोध गर्दा त चुप भन्छौ, यदि प्रकृतिले विरोध गरे के गर्छौ?’ यी कविताका हरफ पढ्दा तपाईँको मन मष्तिस्कले ठम्याइसक्यो होला । एउटा नाम मनिषा । हो,  १३ वर्षीया मनिषा थापाका कविताका यीनै हरफले निर्णायक देखि दर्शक श्रोताको मन जित्न सफल छन् । उनका कवितामा यो प्रश्न सामान्य प्रश्न होइन । यो प्रश्न प्रकृतिमाथि […]

मंगलबार, १३ भदौ २०८३
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
कर्णाली

कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त

कर्णाली । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उनी प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतका […]

मंगलबार, १३ भदौ २०८३
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
कर्णाली

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली । यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, […]

मंगलबार, १३ भदौ २०८३
वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण
कर्णाली

वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष बिनोदसिंह बिष्टले एमालेसँगको २६ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष बिष्टले पार्टी नेतृत्व जनमुखी हुन नसकेको, नेतृत्व हस्तान्तरण नगरेको र नयाँ जनमतलाई कदर नगरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रूपमा काम गरिरहेको अवस्थामा आफ्नै पार्टी नेतृत्वबाट असहयोग हुने गरेको […]

मंगलबार, १३ भदौ २०८३