Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / Breaking News -1
नेपालबीट विशेष बिट

Breaking News -1

समाचार सूची (News Archive View)
पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच
Breaking News -1

पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच

बुटवल – पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् । ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने […]

मंगलबार, १३ भदौ २०८३
शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना
Breaking News -1

शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना

काठमाडौँ –  शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरीको पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो । […]

मंगलबार, १३ भदौ २०८३
भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै
Breaking News -1

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

काठमाडौँ –  नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको […]

मंगलबार, १३ भदौ २०८३
त्रिदेशीय शृंखलामा नेपालको विजयी सुरुवात
Breaking News -1

त्रिदेशीय शृंखलामा नेपालको विजयी सुरुवात

काठमाडौँ । आइसीसी विश्वकप लिग(२ त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। आइतबार भएको शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडालाई कम स्कोरमा रोक्न नेपालका लागि करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान […]

मंगलबार, १३ भदौ २०८३
प्रहरीको कपडा खरिदसम्बन्धी अध्ययन गर्न संसदीय समिति गठन
Breaking News -1

प्रहरीको कपडा खरिदसम्बन्धी अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ । निर्वाचन प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ। शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश […]

मंगलबार, १३ भदौ २०८३
छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र
Breaking News -1

छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र

काभ्रे। निर्माण व्यवसायले तोकिएको समयमा काम नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे स्थिति सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेख अलपत्र तनाव छ । काभ्रेपलाञ्चोकको कोशी पूर्वस्थिति भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा स्तुतिमा पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको दृष्टान्त थियो । निर्माण व्यवसायले पुलको काम नगर्दा भुम्लुका नागरिक सस्ती खेप्नु परेको छ । […]

मंगलबार, १३ भदौ २०८३