Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / Breaking News -2
नेपालबिट विशेष बिट

Breaking News -2

समाचार सूची (News Archive View)
देउवापक्षको अधिवेशनमा जानेलाई संस्थापनले कारबाही गर्ने
Breaking News -2

देउवापक्षको अधिवेशनमा जानेलाई संस्थापनले कारबाही गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशनभन्दा बाहिरका प्रक्रियामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको हो । काँग्रेसका नाममा भएका अनाधिकारिक क्रियाकलाप भइरहेकोप्रति अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ […]

८ घण्टा अगाडि
जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस
Breaking News -2

जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन समितिमा बुझाएको छ। बुधबार बुझाइएको प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ। उपसमितिले […]

शुक्रबार, १३ भदौ २०८३