Banner News -1
गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव […]
दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै सांसद प्रसाईँको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुको चाप बढ्ने मौका छोपेर एयरलाइन्स कम्पनीहरूले मनपरी भाडा असुल्ने गरेको आरोप लगाए। उनले धनगढीको एकतर्फी हवाई टिकटको मूल्य १६ हजार रुपैयाँसम्म र झापाको भद्रपुरको टिकट १२ […]
